1कैदबाट छुटकारा पाएर आएका प्रान्तका मानिसहरू यिनै हुन्, जसलाई बेबिलोनका राजा नबूकदनेसरले बेबिलोनमा कैद गरेर लगेका थिए। तिनीहरू यरूशलेम र यहूदाका हरेक आ-आफ्नो सहरमा फर्के।
2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहाका साथ आएका थिए।
3परोशका परिवारका २,१७२
4शपत्याहका परिवारका ३७२
5आराका परिवारका ७७५
6येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१२
7एलामका परिवारका १,२५४
8जत्तूका परिवारका ९४५
9जक्कैका परिवारका ७६०
10बानीका परिवारका ६४२
11बेबैका परिवारका ६२३
12अज्गादका परिवारका १,२२२
13अदोनीकामका परिवारका ६६६
14बिग्वैका परिवारका २,०५६
15आदीनका परिवारका ४५४
16हिजकियाबाट आतेरका परिवारका ९८
17बेजैका परिवारका ३२३
18योराका परिवारका ११२
19हाशूमका परिवारका २२३
20गिबारका परिवारका ९५
21बेथलेहेमका मानिसहरू १२३
22नतोपाका मानिसहरू ५६
23अनातोतका मानिसहरू १२८
24अज्मावेतका मानिसहरू ४२
25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
26रामा र गेबाका मानिसहरू ६२१
27मिकमाशका मानिसहरू १२२
28बेथेल र ऐका मानिसहरू २२३
29नेबोका मानिसहरू ५२
30मग्बीसका मानिसहरू १५६
31अर्को एलामका मानिसहरू १,२५४
32हारीमका मानिसहरू ३२०
33लोद, हादीद र ओनोका मानिसहरू ७२५
34यरीहोका मानिसहरू ३४५
35सेनाहका मानिसहरू ३,६३०
36पूजाहारीहरू:
37इम्मेरका परिवारका १,०५२
38पशहूरका परिवारका १,२४७
39हारीमका परिवारका १,०१७
40लेवीहरू:
41गवैयाहरू:
42मन्दिरका द्वारपालहरू:
43मन्दिरका सेवकहरू:
44केरोस, सीआ, पादोन,
45लेबाना, हगाबा, अक्कूब,
46हागाबा, शल्मै, हानान,
47गिद्देल, गहरका, रायाह,
48रसीन, नकोदा, गज्जाम,
49उज्जा, पसेह, बेजै,
50अस्ना, मोनिम, नेपुसीम,
51बक्बूक, हकूपा, हर्हुर,
52बस्लूत, महीदा, हर्शा,
53बर्कोस, सीसरा, तेमह,
54नसीह, र हतीपाका परिवारहरू
55सोलोमनका सेवकका सन्तान:
56याला, दर्कोन, गिद्देल,
57शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू।
58मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको संख्या जम्मा ३९२
59तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनेर बताउन सकेनन्। यी हुन्:
60दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्मा ६५२
61र पूजाहारीहरूबाट:
62यिनीहरूको वंशावलीका सूचीमा दर्ता गरिएका नाउँहरूमा आ-आफ्नो नाउँ खोजे तर ती पाइएनन्। यसैले तिनीहरू पूजाहारीगिरीको निम्ति अशुद्ध ठहरिएका हुनाले अयोग्य ठहरिए।
63अनि राज्यपालले “ऊरीम” र “तुम्मीम” ले सेवा गर्ने कुनै एउटा पूजाहारी नहोउञ्जेल तिनीहरूलाई महापवित्र थोक खान मनाही गरे।
64भेला भएका जम्मै मानिसहरूको संख्या ४२,३६० थियो।
65तिनीहरूका दास-दासीहरू ७,३३७ जना थिए। तीबाहेक तिनीहरूका २०० पुरुष र स्त्री गवैयाहरू थिए।
66तिनीहरूका घोड़ाहरूको संख्या ७३६, खच्चर २४५,
67ऊँट ४३५ र गधा ६,७२० थिए।
68तिनीहरू यरूशलेममा परमप्रभुको भवनमा आएपछि कुनै-कुनै परिवारका मुख्य मानिसहरूलेचाहिँ परमेश्वरको भवन त्यसको पहिलेकै ठाउँमा पुनर्निर्माण गर्न स्वेच्छा भेटीहरू दिए।
69तिनीहरूले आफ्नो औकातअनुसार मन्दिर पुनर्निर्माण गर्ने भण्डारमा जम्मा ६१,००० सुनका सिक्का,
70पूजाहारीहरू, लेवीहरू, गवैयाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू अरू कोही मानिसहरूका साथ आ-आफ्ना सहरहरूमा बसोबास गरे, र बाँकी इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे।