भजनसंग्रह 117:1-2 NNRV2012 - Bible AI1हे सबै जाति-जातिका मानिस हो, ⓚ परमप्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर। 2किनभने हामीप्रति उहाँको करुणा अपार छ। र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर।