1आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो।
2कुनै एक जना कप्तानको एक जना प्यारो कमारो थियो, जो बिरामी भएर मर्नै लागेको थियो।
3जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस् भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्ती गर्न पठाए।
4तिनीहरू येशूकहाँ आएर यसो भनेर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “तिनी तपाईंको यो कृपा पाउने योग्यका छन्,
5किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन्, र तिनले नै हाम्रो सभाघर बनाइदिएका हुन्।”
6येशू तिनीहरूसाथ जानुभयो।
7मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ।
8किनकि म पनि अख्तियारमुनि बस्ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यो गर्’ भन्छु, अनि त्यसले गर्छ।”
9यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्नुभयो,
10जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्यस कमारालाई निको भएको भेट्टाए।
11भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।
12जब उहाँ सहरको ढोका नजिक पुग्नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो।
13जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनलाई टिठ्याएर भन्नुभयो,
14अनि नजिक गएर उहाँले अरथी छुनुभयो, र बोक्नेहरू टक्क अड़िए। उहाँले भन्नुभयो,
15तब मृत मानिस उठेर बस्यो, र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।
16तब सबै भयभीत भए, र परमेश्वरको महिमा गरे, र भने, “एक जना महान् अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्,” र “परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ।”
17उहाँको विषयको यो चर्चा सारा यहूदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिँजियो।
18यूहन्नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए।
19आफ्ना चेलाहरूमध्ये दुई जनालाई यूहन्नाले प्रभुकहाँ यो सोध्न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”
20जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्तिस्मा-दिने यूहन्नाले हामीलाई यो सोध्न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?”
21त्यसै बेला येशूले धेरैलाई रोग, व्यथा र दुष्टात्माहरूबाट छुटाउनुभयो, र धेरै अन्धाहरूलाई दृष्टि प्रदान गर्नुभयो।
22तब उहाँले तिनीहरूलाई भन्नुभयो,
23
24यूहन्नाले पठाएका चेलाहरू फर्केपछि, उहाँले यूहन्नाको बारेमा भीड़लाई भन्न लाग्नुभयो:
25
26
27
28
29अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्वरको सत्यतालाई स्वीकार गरे, किनकि तिनीहरूले यूहन्नाबाट बप्तिस्मा लिएका थिए।
30तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले चाहिँ यूहन्नाबाट बप्तिस्मा नलिएको कारणले, परमेश्वरको अभिप्रायलाई आफ्नो निम्ति अस्वीकार गरे।
31येशूले भन्नुभयो,
32
33
34
35
36फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो।
37त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई,
38र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी।
39उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।”
40येशूले त्यस फरिसीलाई भन्नुभयो,
41
42
43सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो,
44अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो,
45
46
47
48अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो,
49खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”
50उहाँले त्यस स्त्रीलाई भन्नुभयो,